पाइलटवाली यसरी भाइरल बनिन्

37
loading...
Loading...

पाकिस्तानका चायवाला सामाजिक संजालमा भाइरल बन्न पुगे । त्यसपछि उनलाई नेपालकी तरकारीवाली कुशुम श्रेष्ठले पछ्याइन् ।

अहिले चायवाला र तरकारीवाली गुमनाम जस्तै भइरहेका बेला पाकिस्तानकी एक विमान चालिकाको फोटो सामाजिक संजालमा चर्चित बनिरहेका छन् ।

हुमा लियाकत नाम गरेकी यि सुन्दरी अन्तर्राष्ट्रिय एयरलाइन्सकी विमान चालिका हुन् । सामाजिक संजालमा उनका तस्विरहरु हिट भएपछि उनको आँखाको तारिफ धेरैले गरेका छन् ।

Loading...
loading...