गर्भवती महिलाको हत्या गायिका विष्णु माझी र अशोक प्रहरीको फन्दामा ! “अनुसन्धान”हुदै(भिडियो)

634
Loading...

काठमाडौँ- यतिबेला नेपालमा जताततै हत्या हिसा चलिरहेको बेला बुहारीको हत्या भएको छ । आफ्नै घरकी सासु र छिमेकी मिलेर बुहारीको हत्या भएको छ । पेटमा बच्चा बोकेकी बुहारीको हत्या गर्न सासुको समेत हात रहेको प्रहरीले निचोड निकालेको छ । घरपरिवार र सासुलाई सोधपुछ गर्दा हत्या नगरेको जवाफ आए पछी प्रहरी रिपोर्टमा भने मारेको खुल्न आएको छ ।

चर्चित गायिका बिष्णु माझि पनि यति बेला प्रहरीको निगरानीमा राहेका छन् । बिष्णु माझि बिगत वर्ष देखि नै गित गाउदै आएकी छन् तर मिडियामा भने आएकी छैन न । यो समाचार तयार पार्दासम्म काल्पनिक भएको खुलासा भएको छ । समाजमा घटेका घटनालाई लिएर एउटा कथा बनेको खुलेको छ । जुन गीतमा गायिका बिष्णु माझि र अशोक बिकको आवाज रहेको छ ।
हेर्नुहोस सो भिडियो

Loading...