यि हुन नेपालि बाहुबलिःट्याक्सी जुरुक्कै, बाईक बोकेर Push Up गर्छन् ।भिडियाे

104
loading...
Loading...

पाइ हामि मध्य धेरैले चलचित्रमा नायक तथा नायिकाहरूकाे फाइट एक्सन हेरेर तालि बजाउने सिठ्ठि फुक्ने त गरेकै हाैला किनकि उनिहरू मन अनि मस्तिस्कमा नै त्यस्तै छाप पारि सकेका पनि छन। तर बास्तिविकता भने त्याे भन्दा पनि धेरै फरक हुन्छ।

तर नेपालमै यस्ता ब्याक्ति पनि छन जसले कुनै पनि चलचित्रमा नभइ बास्तविक जिवनमा यस्ता कार्यहरू गदछन जसलाइ हेरेपछि तपाइले एकपटक त बिश्वास पनि गर्न मुस्किल हुन्छ हाेला। उनलाइ वल या शक्तिकाे अनुसार भन्ने हाे भने नेपालका बाहुबलि भन्दा पनि फरक पर्दैन बाकि प्रसंग हेराै याे भिडियाे बाट

Loading...
loading...