घरमा धुमधाम विबाहको तयारी हुँदै, मध्यरातमा बाबु छोराको खुकुरी हानेर हत्या (भिडियो)

1220
loading...
Loading...

बाबु छोराको मध्यरातमा खुकुरी हा’नेर रहस्यमय ह*त्या ! घरमा २६ गते धुमधाम विबाहको तयारी हुदै…

बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धा रिलो ह तियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको ह*त्या गरेका हुन् भन्ने उनकाे अनुमान रहेकाे बताएका छन् ।

स्याङ्जाको हरिनास–३ ललईमा धा*रिलो ह*तियार प्रयोग गरी बाबु र छोराको ह*त्या भएको छ । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार आज बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धा*रिलो ह*तियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको ह*त्या गरेको हो ।बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झण्डै ८-१० ठाउँमा धा*रिलो ह*तियारको चोट रहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षक राजकुमार लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी तथा पोखराबाट कुकुरसहित आएको प्रहरी टोलीले घटनास्थलको अनुगमन गरेर फर्किएको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताउनुभयो । घटनास्थल इलाका प्रहरी चौकीबाट झण्डै २ किलोमिटरको दूरीमा रहेको छ । उक्त स्थानमा दुई घर मात्रै रहेको बताइएको छ । ह*त्या कसले र किन ग¥यो भन्ने खुल्न सकेको छैन ।

राती एउटै कोठमा श्रीमतीसहित रहेका उनीहरुलाई मास्क लगाएका व्यक्तिले खु’कुरी प्र’हरी गरेको बताइएको छ । । फरक खाटमा रहेकी श्रीमतीले चिच्याएपछि उनीहरु भागेको बताइएको छ । ‘घ’ट्नबारे थप अनुसन्धान भइरहेको एसपी लम्सालले बताएका छन् ।

हेर्नुहेास् भिडियाेः

Loading...
loading...