विहे गरेका भाइरल अघोर बाबा धुरुधुरु रुदै मिडियामा (हेर्नुहोस भिडियो)

1948
Loading...

काठमाडौँ, कार्तिक । वर्ष पुगी सकेका भाइरल अघोरबाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए ।

केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताउने बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन । बाबाले विवाह गरेको कुरा थाहा पाएपछि उनका भक्तजनहरुले अब बाबाको लाइफ ड्यामेज भनेर पनि कमेन्ट गरेका छन । बाबाको श्रीमतीसंग सोध्दा, उनलाई पनि बाबा मन पराएको र उनको साधुपनले आकर्षित बनाएको हुदा एक भएको बताउछिन ।

बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन । पछिल्लो पटक अघोरबाट एक मिडियासंग कुराकानी गर्ने क्रममा धुरु धुरु रोएका छन् ।

Loading...