काठमाडौं– राजधानीका अधिकांश सडकहरु खाल्डाखुल्डीले भरिएका छन् । वर्षा लाग्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकको नियती नै बनेको छ । पैदल यात्री र राजधानीवासीले सरकारसँग धुलो र हिलो नियन्त्रणका लागि माग गरेको वर्षौं वित्यो तर न धुलो हट्यो, न हिलो । सरकारले मेलम्ची खानेपानी, अधिकांश सडकहरु विस्तारका कारण धुलो र धुँवा नियन्त्रणमा समस्या भएको बताउँदै आएको छ । कतिपय...
अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् । किंवदन्ति अनुसार एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो । ...

समाचार

राजनीति

More

    पछिल्ला समाचार

    खेलकुद खबर

    More

      मनोरंजन

      More

        स्वास्थ

        लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

        नयाँ दिल्ली (एजेन्सी)। भारतीय गायीका लता मंगेशकर गम्भीर विरामी भएकी छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ। उनको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालको सघन कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका...

        धन कमाउन भनी कुवेत पुगेका थिए,तर डेढ महिनामै बाकसमा फर्किए

        काठमाडौं ।डेढ महिना अघि बैदेशिक रोजगारीको लागि कुवेत पुगेका जबिन्द्र परियारको ज्यान गएकाे छ ।दाङका ३६ वर्षीय परियारको कुवेतस्थित पलर्वानिया अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे हो । उनी ड्युटीमा लागेकाे दुई दिनमै विरामी हुन पुगेका...

        अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा प्याकेटवाला दुधका कारण

        एजेन्सी । नक्कली दुध बनाउन प्रयोग गरिने केमिकल तथा अन्य खतरानाक रसायनका कारण क्यान्सर तथा ट्यूमर जस्ता खतरानाक बिरामीको संख्या बढिरहेको छ मिलावट गरिएको दुधको सेवनले क्यान्सर र ट्यूमरको खतरा बढ्दै गएको क्यान्सर रोग...

        शुरु हुँदैछ मौसमी रुघाखोकी, समयमै यसरी बच्नुस्

        गर्मी मौसमको सकिएर विस्तारै जाडो मौसम शुरु हुँदैछ । मौसम परिवर्तनको समयमा धेरैलाई रुघाखोकी र ज्वरोले सताउने गर्छ । जसलाई चिकित्सकहरुले सिजनल एन्फ्लुएन्जा अर्था मौसमी रुघाखोकी समेत भन्छन् । मौसम परिवर्तनका समयमा मानिसहरुमा सिजनल एन्फ्लुएन्जाको...

        मृगौला पीडित बिकको उपचारमा समस्या, सहयोगको अपिल !

        सल्यान, २० भदौ : दुबै मृगौला फेल भएकी बिन्दु बिकको उपचारका लागि सहयोगको अपिल गरिएको छ। सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्बर ५ कि ३२ बर्षिया बिकको उपचार समस्या भएपछि देश तथा बिदेशमा रहनुभएका मनकारी...

        विज्ञान/ प्रबिधि

        जसले यसरी रोजिन् आत्महत्याको बाटो

        ग्ल्यामरको दुनियाँ टाढाबाट हेर्दा जति चम्किलो छ नजिकबाट त्यति नै भयावह छ । स्टार बन्ने सपना बोकेर थुप्रै युवा–युवती मुम्बई भास्सिएका हुन्छन् । कतिले...

        गौहत्या प्रकरणः घटना लुकाउन खोजिँदै, के छ कानूनी प्राबधान ?

        काठमाडौं– नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाई गोरुले दुःख दिएको भन्दै...

        कसैले गाली गरे तपाईंले प्रेम गर्नुहोस्

        धार्मिक तथा अध्यात्मिक क्षेत्रमा लागेका मानिसहरुले धेरै उद्गारहरु भनेका छन् । जुन सामान्य दैनिकी बिताउने मानिसका लागि प्रेरक बन्छ । सत्य साईबाबाका भक्तहरु धेरै छन्...

        पल शाहको चलचित्र हेर्न नेपाल आइन् तेरिया मगर, चलचित्रले मन छोयो भन्दै भइन् भावुक...

        हिजोमात्र चलचित्र विर विक्रम २ को राजधानीमा प्रिमियर सम्पन्न भएको छ । चलचित्र विर विक्रम २ भोलिबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्र...